
काठमाडौँनेपाली काँग्रेसका सभापति गगन थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहने बताएका छन्। पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शनिबार धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय’ भेलालाई सम्बोधन गर्दै उनले शासन सुधार, अर्थतन्त्र सुदृढीकरण र राष्ट्रिय हितका विषयमा सरकारलाई कांग्रेसले निरन्तर सहयोग गर्ने...