
काठमाडौँ। नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता शिरिन एबादीले इरानमा प्रदर्शनरत जनताको विजय हुने बताएकी छन् । उनले इरानी जनता र युवाले प्रदर्शन गरिरहेको शाहस राज्यले गरिरहेको दमनभन्दा शक्तिशाली रहेको भन्दै इरानी जनताले हार नमान्ने बताइन् । नेपालमा गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनबारेका खबर समेत ध्यानपूर्वक...