रविलाई रिहा गर्न आदेशपछि सुदनले बधाई दिदै भने, ‘जनताको शक्ति एक गर्न उत्सुक’

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

11
Share
Featured

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न अदालतले दिएको आदेशलाई जेनजी अगुवा सुदन गुरुङले  स्वागत गरेका छन् । 

बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि गुरुङले ‘जनताको परम शक्तिलाई एकताबद्ध गर्न उत्सुक’ रहेको प्रतिक्रिया दिएका हुन् ।

गुरुङले सामाजिक सञ्जाल फेसबुक मार्फत रास्वपालाई बधाई समेत दिएका छन् । उनले लेखेका छन्, ‘बधाई छ रास्वपा । जनताको परम शक्तिलाई एकताबद्ध गर्न उत्सुक छु । 

यो समाचारमा

रवि लामिछानेकाठमाडौँसुदन गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...