
काठमाडौँ।चर्चित अभिनेता सुनील थापाको निधन हृदयाघातका कारण भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको पोस्टमार्टमले मुटुको नसा ब्लक भएका कारण ६८ वर्षीय थापाको मृत्यु भएको पुष्टि गरेको हो।शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको निधन भएको थियो। पोस्टमार्टम प्रक्रिया...
कुनै समाचार भेटिएन।