अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट: हृदयाघातका कारण निधन भएको पुष्टि

Author

सजिलो पत्रिका

२०८२ माघ २५, आइतबार

21
Share
Featured
  • अभिनेता सुनिल थापाको हृदयाघातका कारण निधन भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ।
  • मुटुको नसा ब्लक भएका कारण ६८ वर्षको उमेरमा मृत्यु भएको चिकित्सकीय निष्कर्ष छ।
  • अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर चलचित्र विकास बोर्ड लगिँदैछ, जहाँ सर्वसाधारणले सम्मान प्रकट गर्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चर्चित अभिनेता सुनील थापाको निधन हृदयाघातका कारण भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको पोस्टमार्टमले मुटुको नसा ब्लक भएका कारण ६८ वर्षीय थापाको मृत्यु भएको पुष्टि गरेको हो।

शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको निधन भएको थियो। पोस्टमार्टम प्रक्रिया सकिएसँगै उनको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्ड लगिँदैछ। त्यहाँ फिल्मकर्मी, शुभचिन्तक र सर्वसाधारणले उनीप्रति सम्मान प्रकट गर्नेछन्।

यो समाचारमा

सुनील थापाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...