
काठमाडौँबिथलेहेममा गाजा स्ट्रिप युद्धको सुरुवातयता रोकिएका क्रिसमस समारोहहरू दुई वर्षपछि फेरि सुरु भएका छन्। यस वर्ष, पवित्र नाटिभिटी चर्चको अगाडि परम्परागत विशाल क्रिसमस वृक्ष बालेर उत्सवको संकेत गरिएको छ। मेयर महेर क्यानावाटीले भने, "हामीले क्रिसमस मनाउन कहिल्यै रोक्नु हुँदैन। यो हामी सबैका लागि आशाको प्रकाश हो।" स्थानीयहरूले मुसलमान र ख्रीष्टियन...