
काठमाडौँपोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक बालकको सशस्त्र प्रहरीले उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको छ।पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा शनिबार बिहान पौडी खेल्ने क्रममा स्थानीय १० वर्षीय आरेस लामा डुबेर बेपत्ता भएका थिए। घटना जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीबाट...