
इरानले आइतबार अमेरिकाको पछिल्लो शान्ति प्रस्तावको जवाफ दिएको छ। शनिबार राति इरानी ड्रोनले खाडी क्षेत्रका धेरै लक्ष्यमा आक्रमण गर्ने चेतावनी दिइरहेका बेला, अमेरिकाले इरानसँगको सम्भावित युद्ध रोक्न शान्तिका लागि पठाएको प्रस्तावको जवाफ तेहरानले पठाएको हो।शान्तिका लागि वार्ता र छलफल जारी रहे पनि तेहरानले कुनै पनि नयाँ अमेरिकी आक्रमणको बदला लिनबाट...