नेपालमा उडाइने ड्रोनबारे वहस, युएभी विमानको सफल उडान गरियो

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार १५:३९

17
Share
Featured
  • ग्वाङझाउ सिभिल एभियसन कलेज र ड्रोन हब नेपालद्वारा आयोजित युएभी कार्यशाला सफलतापूर्वक सम्पन्न, जहाँ देशभरका विद्यार्थी, शिक्षक र ड्रोनप्रेमीहरूको ठूलो सहभागिता रह्यो।
  • कार्यशालामा ड्रोनको संरचना, वैज्ञानिक सिद्धान्त, उडानका सुरक्षा उपाय, स्वायत्त उडान र सेन्सर एकिकरण जस्ता विषयमा विशेषज्ञहरूले विस्तृत प्रशिक्षण दिए।
  • सहभागी विद्यार्थीहरूले आफैं बनाएका युएभी विमानको सफल उडान प्रदर्शन, जसले नवप्रवर्तन र युवा क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्यो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चीनस्थित ग्वाङझाउ सिभिल एभियसन कलेज (जीसीएसी) र ड्रोन हब नेपालद्वारा संयुक्त रूपमा आयोजित बहुप्रतिक्षित मानवरहित हजाइ सवारी साधन (युएभी) कार्यशाला हाइडअवे ग्ल्याम्पिङ सफलतापूर्वक सम्पन्न भएको छ ।

देशभरका विद्यार्थी, शिक्षक तथा ड्रोनप्रेमीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । ड्रोन हब नेपालका प्रबन्ध निर्देशक प्रबिन भट्टराईको नेतृत्वमा आयोजना गरिएको कार्यशालामा सयजना भन्दा धेरैको सहभागिता रहेको थियो ।

पहिलो प्राविधिक सत्रमा ड्रोन हब नेपालका सल्लाहकार मोतीराम इटानीले ड्रोनको आधारभूत संरचना, युएभी उडानका वैज्ञानिक सिद्धान्त तथा नेपालमा लागू नियमनबारे स्पष्ट प्रस्तुति दिए । सोही क्रममा एरोस्पेस इञ्जिनियर अफ्ताब आलम मन्सुर, सचिन कुमार सिंह तथा इन्स्पेक्टर रमेश साहले उडानका क्रममा हुने अवरोधबाट बच्ने उपाय, स्वायत्त उडान र सेन्सर एकिकरण जस्ता अत्याधुनिक र प्रविधि सैद्धान्तिक तथा व्यवहारिक रूपमा प्रस्तुत गरे ।

आलमले विश्वभर सञ्चालन भइरहेको युएभी अनुसन्धान तथा विद्यार्थीहरूले कसरी एभियसन–सम्बन्धी करियर निर्माण गर्न सक्छन् भन्नेबारेमा आफ्ना धारणा व्यक्त गरे । कार्यक्रममा उपस्थित विद्यार्थीहरूले आफैं निर्माण गरेको युएभी विमानको सफल उडानले उपस्थित सबैको ध्यान खिच्यो र युवा प्रतिभा तथा नवप्रवर्तनको प्रभावशाली उदाहरण प्रस्तुत गर्यो ।

जीसीएसीबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षकले उद्यम–स्तरका युएभी प्रणाली, अग्नि नियन्त्रण ड्रोन, कृषि छर्काव ड्रोन, म्यापिङ प्रविधि तथा भारी बोझ बोक्ने कार्गो ड्रोनसम्बन्धी विस्तृत जानकारी प्रदान गरे । उनीहरूले विश्वव्यापी युएभी प्रविधि र एभियसन इञ्जिनियरिङका करियर अवसरबारे सहभागीहरूलाई गहन दृष्टिकोण प्रदान गरे ।

यो समाचारमा

चीनकाठमाडौँनेपाल

ट्यागहरू

#विद्यार्थी#सवारीसाधन#आयोजित#चीन#नेपाल#प्राविधिक#ड्रोन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू