
काठमाडौँ।इरानको क्रान्तिकारी गार्ड (आईआरजीसी) ले अमेरिका र इजरायलद्वारा गरिएका हवाई आक्रमणको बदला लिन पश्चिम एसिया र इजरायलमा रहेका २७ वटा अमेरिकी सैन्य अड्डालाई लक्षित गरी छैटौँ लहरको आक्रमण सुरु गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार यस चरणमा विभिन्न क्षमताका मिसाइल र ड्रोनहरू प्रयोग गरी अमेरिकी र इजरायली सैन्य ठेगानाहरूमा प्रहार...