
काठमाडौँकञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित बैजनाथ आधारभूत विद्यालयमा भएको जातीय विभेदको घटनाप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले भत्र्सना गरेको छ ।सरस्वती पूजाको दिनमा उक्त घट्ना भएको थियो । संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालयजस्तो समानता र गरिमाको प्रतीक मानिने शैक्षिक संस्थामै जातीय अहंकार प्रदर्शन हुनु अत्यन्त निन्दनीय, आपत्तिजनक...