
काठमाडौँसञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एनसेल नेपालले झण्डै एक सय विद्यार्थीहरुका लागि एक करोडभन्दा बढि छात्रवृत्ति अगाडि बढाएकोमा खुशी व्यक्त गरेका छन् ।जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको एनसेल कार्यालयको सोमबार अनुगमनका क्रममा उनले जेनजी आन्दोलनको जगमा सरकार बनेकाले उनीहरुको लागि केही गर्ने इच्छा रहेको अवस्थामा एनसेलले दिन लागेको छात्रवृत्तिले...