
काठमाडौँनेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले धेरै पटक प्रधानमन्त्री हुँदा र समानुपातिक प्रणालीले गर्दा सिण्डिकेट भएको भन्दै दुई पटकभन्दा बढी प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित जेनजी र वृहत राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जान सकेमा देशको...