
काठमाडौँनेपालमा प्रत्येक वर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस यस वर्ष पनि २८ औँ पटक देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइने भएको छ ।वि.सं. १९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको स्मृतिमा नेपाल सरकार, गृह मन्त्रलयको संयोजकत्वमा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।यस वर्षको भूकम्प सुरक्षा...