
काठमाडौँअफगानिस्तानको उत्तरी क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प आएपछि कम्तीमा २० जनाको मृत्यु भएको छ र सयौँ घाइते भएका छन्। स्थानीय अधिकारीहरूले उद्धार कार्य जारी रहेकाले मृतक संख्या अझै बढ्न सक्ने बताएका छन्। भूकम्प आइतबार राति १ बजे मजार–ए–शरिफ नजिकै केन्द्रित भएको थियो, जुन अफगानिस्तानका सबैभन्दा ठूला शहरमध्ये एक हो र झन्डै...