
काठमाडौँ।काठमाडौंको माछापोखरीबाट एक महिलाको सुनको सिक्री लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-८, जरङ्खु बस्ने २१ वर्षीय कौशल बस्नेत र सोही ठाउँका २६ वर्षीय मिलन तामाङ रहेका छन्।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, उनीहरुले शनिबार साँझ करिब ४ लाख ३८ हजार रुपैयाँ...