
काठमाडौँ । परराष्ट्र मन्त्रालय ले अमृत झालाई इरानले रिहा गरेको भन्ने गलत सूचना सम्प्रेषण गरेकोप्रति माफी मागेको छ । परराष्ट्रले सोमबार एक विज्ञप्ति जारी गर्दै माफी मागेको हो । “इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल...