
काठमाडौँचीनको सांघाइमा क्रिसमसको रौनक देखिएको छ । सांघाईका प्रमुख पर्यटकीय स्थलहरूमा पर्यटकको संख्यामा वृद्धि भइरहेको छ । सांघाई डिज्नील्याण्डले गत महिना आफ्नो १० करोडौं आगन्तुकलाई स्वागत गरेको थियो ।क्रिसमस, बिदाको मौसम र हिट एनिमेटेड फिल्म जुटोपियाका कारण उक्त क्षेत्रमा पर्यटकहरूको संख्या बढेको छ । विशेषत सांघाइमा हिउँ दुर्लभ मानिन्छ तर...