सांघाइमा क्रिसमस र विदा मनाउनेहरुको संख्या उल्लेख्य

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार १७:५२

16
Share
Featured
  • सांघाइमा क्रिसमस, बिदा र कृत्रिम हिउँका कारण पर्यटकको चहलपहल बढेको छ।
  • सांघाइ डिज्नील्याण्डले १० करोडौं आगन्तुक स्वागत गरिसकेको छ।
  • उपभोग्य वस्तुको खुद्रा बिक्री ५ प्रतिशत बढेर १.५ ट्रिलियन युआन पुगेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चीनको सांघाइमा क्रिसमसको रौनक देखिएको छ । सांघाईका प्रमुख पर्यटकीय स्थलहरूमा पर्यटकको संख्यामा वृद्धि भइरहेको छ । सांघाई डिज्नील्याण्डले गत महिना आफ्नो १० करोडौं आगन्तुकलाई स्वागत गरेको थियो ।

क्रिसमस, बिदाको मौसम र हिट एनिमेटेड फिल्म जुटोपियाका कारण उक्त क्षेत्रमा पर्यटकहरूको संख्या बढेको छ । विशेषत सांघाइमा हिउँ दुर्लभ मानिन्छ तर कृतिम हिउँका कारण पर्यटक थप लोभिएका छन् । त्यहाँ सूर्यास्त हुने बित्तिकै कृत्रिम हिउँ पर्ने गरेको छ ।

उक्त क्षेत्रमा युरोपका मानिसहरूलाई मात्र आकर्षित गर्दैन, तर अन्य एसियाली देशहरूबाट पनि आगन्तुकहरूको संख्या बढ्दै गएको स्थानीयको भनाइ छ ।

चिनियाँ आधुनिकीकरण संस्थानका अनुसन्धानकर्ता लाओ गुओलिङका अनुसार सांघाइ अन्तर्राष्ट्रिय उपभोग केन्द्र शहरको रूपमा, सांघाइ समावेशीताको संस्कृति पाइन्छ । यहाँ मानिसहरू वस्तुहरू किन्न मात्र होइन, अर्थतन्त्र अनुभव बुझ्न पनि आउने गरेका छन् ।

सांघाई चीनको वित्तीय केन्द्र हो । यो अन्तर्राष्ट्रिय उपभोग केन्द्र बन्ने लक्ष्यमा छ र वर्षभरि खर्च बढाउन नयाँ उपायहरू जारी गरेको छ ।

यस वर्षको पहिलो ११ महिनाको लागि उपभोग्य वस्तुहरूको खुद्रा बिक्री १.५ ट्रिलियन युआन वा २१० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । जुन वर्षमा ५ प्रतिशतले वृद्धि हो, जुन चीनमा शीर्ष स्थानमा छ ।

यो समाचारमा

चीनकाठमाडौँ

ट्यागहरू

#पर्यटक#अन्तर्राष्ट्रियअपडेट#पर्यटकीय स्थल#चीन#अन्तर्राष्ट्रिय समाचार#अमेरिकी डलर#क्रिसमस#क्रिसमस डे#आकर्षित#चिनियाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरानबाट ट्रम्प र नेतन्याहुलाई ‘आकस्मिक मृत्यु’को चेतावनी

    काठमाडौं । अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका सरकारनिकट सञ्चारमाध्यमहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्प र इजरायली प्रधानमन्त्री बेंजामिन नेतान्याहूलाई लक्षित गर्दै कडा धम्की दिएका छन्। इरानी दैनिक 'हामसहरी' ले आफ्नो पहिलो पृष्ठमा 'आकस्मिक मृत्युका लागि तयार हुनुहोस्' शीर्षकमा ट्रम्प, नेतन्याहु र अमेरिकी रक्षामन्त्रीको तस्बिरसहितको सामग्री प्रकाशन गरेको छ।अर्को पत्रिका

    sajilo patrika

    इजरायलमा १९८८ यताकै पहिलो नियमित संसदीय निर्वाचन हुँदै, सेप्टेम्बर ७ भित्र उम्मेदवार सूची बुझाउनुपर्ने

    बैंककको एक पबमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु, ६३ जना घाइते

    हर्मुज जलघाँटीको तनावले विश्व ऊर्जा बजारमा हलचल, तेलको मूल्य ब्यारेलकै १२० डलर पुगेपछि कूटनीतिक दौडधुप बढे

    १० वर्षमा २० लाख सवारी उत्पादन घट्यो, चीनको तीव्र प्रतिस्पर्धाले जर्मन अटो उद्योग संकटमा

    भर्खरै

    News Image

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    News Image

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    News Image

    पार्टीमा रूपान्तरण आवश्यक छ, राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन्छु : ज्ञानेन्द्र शाही

    News Image

    मिडिया हाउसहरूमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनाप्रति रास्वपाको आपत्ति, छानबिन र कारबाहीको माग

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू