काठमाडौँ।आम निर्वाचनको मिति नजिकिँदै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ मा नेपाली काँग्रेसले चुनावी अभियानलाई तीव्र बनाएको छ ।प्रतिनिधि सभा क्षेत्र नं. १ को चुनाव प्रचार–प्रसार समितिको कार्यालय, बर्दघाटमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा यस क्षेत्रका उम्मेदवार विनोद चौधरीले गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका...