नेपालमा अवसरको कमी छैन, जानकारीको पहुँच सीमित छ- सांसद श्रेष्ठ

Author

सजिलो पत्रिका

२०८३ असार २५, बिहिबार १५:३३

6
Share
Featured
  • सांसद अनुष्का श्रेष्ठले अवसरको होइन, सूचनाको पहुँचको कमी मुख्य समस्या भएको बताएकी छन्।
  • उद्यमी, युवा र महिलाहरू जानकारी अभावकै कारण सरकारी अनुदान र तालिमबाट वञ्चित भएको उनको भनाइ छ।
  • सरकारले नीति तथा कार्यक्रम नागरिकसम्म प्रभावकारी रूपमा पुर्‍याउन क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुश्का श्रेष्ठले यथेष्ट जानकारीको अभावमा नागरिकहरू सरकारले उपलब्ध गराएका अवसरहरू उपयोग गर्नबाट वञ्चित भइरहेको बताएकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपालमा अवसरको कमी नभए पनि सूचनाको पहुँच सीमित हुँदा उद्यमी, युवा र महिलाहरूले सरकारी अनुदान तथा तालिम प्राप्त गर्न नसकेको उल्लेख गरिन्।

सांसद श्रेष्ठले साना तथा मझौला उद्योगहरू अर्थतन्त्रको मेरुदण्ड भएको र यसले २२ प्रतिशत योगदान पुर्याएको चर्चा गर्दै सरकारले आफ्ना नीतिहरू नागरिकसम्म पुर्याउने क्षमता विकास गर्नुपर्नेमा जोड दिइन्। उनले सरकारी योजनाबारे नागरिकले कसरी जानकारी पाइरहेका छन् भन्ने विषयमा गम्भीर समीक्षा गर्न र सोहीअनुसार प्रभावकारी कार्यक्रम बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

ट्यागहरू

#अनुश्का श्रेष्ठ#राष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रारा–सल्लेरी–पिना–कोटिला–घट्टलेख सडक निर्माण अलपत्र, काम गरेको पैसा मजदुरले अझै पाएनन्

    मुगु । मुगुको बहुप्रतीक्षित रारा–सल्लेरी–पिना–कुटिला–घट्टलेख निर्वाचन सडक आयोजना निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि भौतिक प्रगति करिब २ प्रतिशतमै सीमित रहेको पाइएको छ। करिब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको १० किलोमिटर सडक निर्माण कार्य अपेक्षाअनुसार अघि नबढ्दा स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।उक्त सडक निर्माणका लागि २०७९

    sajilo patrika

    कर्णालीमा चिकित्सक पठाउन र स्वास्थ्य बीमा सुधार्न सांसद रमेश मल्लको माग

    मेलम्चीको पानी बग्ने गोकर्णेश्वरमै हाहाकार, सांसद राजु पाण्डेको पाइप फुटाउने चेतावनी

    ट्राफिक जरिवाना नतिर्ने २ लाख ६१ हजार चालकको सेवा रोक्का

    निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छ- प्रधानमन्त्री शाह

    भर्खरै

    News Image

    दैनिक ५२० रुपैयाँमै आफ्नै एमजी कमेट ईभी, जी.ओ. अटोमोबाइल्सको नयाँ ईएमआई योजना

    News Image

    रारा–सल्लेरी–पिना–कोटिला–घट्टलेख सडक निर्माण अलपत्र, काम गरेको पैसा मजदुरले अझै पाएनन्

    News Image

    स्पेनसँगको व्यापार रोक्न ट्रम्पको निर्देशन

    News Image

    कर्णालीमा चिकित्सक पठाउन र स्वास्थ्य बीमा सुधार्न सांसद रमेश मल्लको माग

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू