प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध

Author

सजिलो पत्रिका

२०८३ असार २५, बिहिबार

4
Share
Featured
  • प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलहरूले उठेर विरोध जनाएका छन्।
  • नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसद विरोधमा उत्रिएका हुन्।
  • विरोधबीच सभामुख डोलप्रसाद अर्यालले कांग्रेस सांसद हरिनादेवी कामीलाई बोल्न समय दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख बिहीबार डोल प्रसाद अर्यालले बैठक सुरु गर्ने वितिक्कै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । 

नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । 

अहिले सभामुख अर्यालले कांग्रेस सांसद हरिनादेवी कामीलाई बोल्न समय दिएका छन् ।

यो समाचारमा

प्रतिनिधि सभानेपाल कम्युनिष्ट पार्टी (एमाले)श्रम संस्कृति पार्टीडोल प्रसाद अर्याल
नेपाली कम्युनिष्ट पार्टी7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    काठमाडौँ।कुमारी बैंक लिमिटेडले बाजुराको गौमूल गाउँपालिकाका ६ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले स्मार्ट टेलिभिजन उपलब्ध गराएको जनाएको छ ।बैंकको गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा

    Data is loading...

    Loading brands...

    Loading footer...