सुनको भाउ तोलामा १६ सय रुपैयाँले घट्यो

Author

सजिलो पत्रिका

२०८३ असार ०९, मङ्गलबार

8
Share
Featured
  • नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १,६०० रुपैयाँले घटेको छ।
  • छापावाल सुनको भाउ प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको हो।

हिजो प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा १४० रुपैयाँले घटेर ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो समाचारमा

सुनचाँदी ब्यवसायी महासंघकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    एमएडब्लुले ल्यायो बालकुमारीमा अत्याधुनिक इभी वर्कसप सञ्चालनमा

    काठमाडौँ।नेपालका लागि दिपल, नामी र सेरेस इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धिले ललितपुरको बालकुमारीमा नयाँ अत्याधुनिक इभी वर्कसप सञ्चालनमा ल्याएको छ। एमएडब्लु ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र डोङफेङ मोटर्सका प्रतिनिधिहरूले संयुक्त रूपमा वर्कसपको उद्घाटन गरेका हुन्।१५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको

    Data is loading...

    Loading brands...

    Loading footer...