पछिल्लो १ घण्टामा हेटौँडामा सबैभन्दा बढी वर्षा

Author

सजिलो पत्रिका

२०८३ जेठ ३१, आइतबार

7
Share
Featured
  • पछिल्लो १ घण्टामा सबैभन्दा बढी वर्षा मकवानपुरको हेटौँडा (मकवानपुरगढी) मा १७ मिमि मापन गरिएको छ।
  • हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
  • जल तथा मौसम विज्ञान विभागले वर्षा प्रभावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

पछिल्लो एक घण्टामा देशभरमै सबैभन्दा बढी वर्षा मकवानपुरको हेटौंडामा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज दिउँसो १:२० बजे सार्वजनिक गरेको विवरणअनुसार हेटौँडाको मकवानपुरगढीमा १७ मिलिमिटर वर्षा भएको हो।

हाल बागमती प्रदेश, गण्डकी प्रदेशलुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार यी क्षेत्रमा केही समयसम्म वर्षा जारी रहने सम्भावना छ। मौसमविद्हरूले वर्षा भइरहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

यो समाचारमा

हेटौंडाबागमती प्रदेशगण्डकी प्रदेशलुम्बिनी प्रदेश
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

    काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि फोहोरमैला व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार आयोजित १९औँ नगर अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीतिमा महानगर क्षेत्रलाई ७ वटा क्लस्टर (समूह) मा विभाजन गरी प्रविधिको प्रयोगमार्फत फोहोरको उचित व्यवस्थापन गर्ने उल्लेख छ।नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...