नेप्सेमा सुधार, कारोबार रकममा उल्लेख्य वृद्धि

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

18
Share
Featured

काठमाडौँ

नेप्से परिसूचक आज १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा पुगेको छ। कारोबार रकममा समेत सुधार देखिँदै कुल ४ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज कारोबारमा धेरैजसो समूहका सेयर मूल्य बढेका छन् भने २०३ कम्पनीको मूल्य वृद्धि भएको छ। क्रेस्ट माइक्रोलाइफको सेयर मूल्य सबैभन्दा बढी १४.८१ प्रतिशतले बढेको छ।

उच्च कारोबारमा आँखुखोला जलविद्युत्, रिडी पावर, नेशनल हाइड्रो, अपि पावर र बुंगल हाइड्रो अग्रस्थानमा रहेका छन्। ५७ कम्पनीको मूल्य घटे पनि गिरावट दर भने सीमित रहेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...