
काठमाडौँनेप्से परिसूचक आज १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा पुगेको छ। कारोबार रकममा समेत सुधार देखिँदै कुल ४ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।आज कारोबारमा धेरैजसो समूहका सेयर मूल्य बढेका छन् भने २०३ कम्पनीको मूल्य वृद्धि भएको छ। क्रेस्ट माइक्रोलाइफको सेयर मूल्य सबैभन्दा बढी...