आकस्मिक समयमा बोल्न नपाएपछि संसद् बैठक प्रभावित, सभामुखले पछि समय दिए

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

14
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा केही सांसदलाई बोल्न समय नदिएपछि बैठक केहीबेर प्रभावित भएको छ। सभामुख डोल प्रसाद अर्यालले केही सांसदलाई मात्रै समय दिएपछि अन्य सांसदहरूले विरोध जनाएका थिए।

विरोधपछि सांसदहरू उठेर आपत्ति जनाएपछि अन्ततः सभामुखले सबैलाई बोल्ने समय दिन बाध्य भएका थिए। त्यसपछि उनले राजेन्द्र राई, इन्दिरा रानामगर, बलावती शर्मालगायत सांसदलाई आकस्मिक समयमा बोल्ने समय निर्धारण गरेका थिए।

यो समाचारमा

काठमाडौँइन्दिरा रानामगरडोल प्रसाद अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...