सभामुखको भूमिकामाथि निस्चलको प्रश्न, हर्कको आन्दोलनबारे टिप्पणी

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

22
Share
Featured

काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद निश्कल राईले सभामुख डोल प्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले प्रतिपक्षी दललाई सरकारलाई जवाफदेही बनाउन खोज्दा सभामुखले निष्पक्ष भूमिका नखेलेको आरोप लगाएका हुन्।

संसद् बैठकमा बोल्दै उनले श्रम संस्कृति पार्टीका सांसद हर्कराज साम्पाङ राईले प्लेकार्ड देखाएर विरोध गर्दा सभामुखले त्यसलाई अमर्यादित भनेको तर विगतमा अन्य दलका गतिविधिलाई भने संसदीय मर्यादाभित्रको भनेर व्याख्या गरिएको भन्दै प्रश्न उठाए।

उनले सभामुखले सबै दलप्रति समान व्यवहार गर्नुपर्ने भन्दै संसद्को मर्यादा कायम राख्न निष्पक्ष भूमिका आवश्यक रहेको बताएका छन्।

यो समाचारमा

डोल प्रसाद अर्यालनिश्कल राईश्रम संस्कृति पार्टीकाठमाडौँ
हर्कराज साम्पाङ राई5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...