सभामुखको चेतावनीपछि हर्कले नियमावलीमै टेकेर उठाए प्रश्न

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

10
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज साम्पाङ राईलाई सदनमा प्लेकार्ड प्रदर्शन गरेको भन्दै नियमावलीअनुसार सचेत गराएका छन्। सभामुखले नियम ३० बमोजिम आफ्नो व्यवहार नियन्त्रण गर्न चेतावनी दिएका हुन्।

बुधबारको बैठकमा पनि प्लेकार्ड प्रदर्शन भएपछि सभामुखले उनलाई पुनः सचेत गराएका थिए। नियम ३० अनुसार अभद्र व्यवहार गर्ने सदस्यलाई चेतावनी दिन सकिने र चेतावनीपछि व्यवहार नियन्त्रण गर्नुपर्ने व्यवस्था छ।

यसको जवाफमा सांसद राईले पनि प्रतिनिधिसभा नियमावलीको नियम १५ को कार्यान्वयनबारे प्रश्न उठाएका छन्। उक्त नियममा शून्य र विशेष समयमा सांसदले समसामयिक तथा गम्भीर विषय उठाउन सक्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।

यो समाचारमा

श्रम संस्कृति पार्टीडोल प्रसाद अर्यालहर्कराज साम्पाङ राईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...