सभामुख अर्यालद्वारा श्रम संस्कृति पार्टीका सांसदलाई चेतावनी

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

11
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभामा सभामुख डोल प्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई सदनमा आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन्। संसदको मर्यादा विपरीत प्लेकार्ड प्रदर्शन गरी विरोध जनाएपछि सभामुखले यस्तो निर्देशन दिएका हुन्।

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ३० अनुसार उनीहरूको क्रियाकलाप सुधार गर्न र संसदीय आचरण पालना गर्न आग्रह गरेका छन्। बैठकका क्रममा सभामुखको चेतावनीपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले नियमावलीको नियम १५ को पालना सुनिश्चित गर्नुपर्ने भन्दै प्रश्न उठाएका थिए।

यो समाचारमा

हर्कराज साम्पाङ राईश्रम संस्कृति पार्टीकाठमाडौँडोल प्रसाद अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...