महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

Author

सजिलो पत्रिका

२०८३ जेठ ०१, शुक्रबार

33
Share
Featured

काठमाडौँ

महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ। महालेखा परीक्षक तोयम रायाले बिहीबार शीतल निवास पुगेर उक्त प्रतिवेदन पेस गरेका हुन्।

महालेखा परीक्षकको कार्यालयले तयार पारेको वार्षिक प्रतिवेदन सरकारको आर्थिक अनुशासन, खर्च प्रणाली र वित्तीय व्यवस्थापनको अवस्था समेटेर तयार गरिएको हो। राष्ट्रपति समक्ष प्रतिवेदन पेस गर्नु नियमित संवैधानिक प्रक्रिया अन्तर्गत पर्ने गरिएको छ।

यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँशीतल निवास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...