सरकारी लगानी व्यवस्थापन समितिमा दुई सांसद मनोनीत

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

30
Share
Featured

काठमाडौँ

मन्त्रिपरिषद् बैठकले सरकारी लगानी व्यवस्थापन समितिमा दुई जना सांसदलाई सदस्यका रूपमा मनोनयन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली (मुस्ताङ) र सुशील खड्का (बागलुङ) लाई समितिको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको सूचना तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन्।

सरकारी लगानी व्यवस्थापन समितिको अध्यक्षमा अर्थमन्त्री रहने व्यवस्था रहेको छ। सरकारले गरेको यस निर्णयसँगै समितिमा दुई नयाँ सांसदको प्रतिनिधित्व थपिएको छ।

यो समाचारमा

काठमाडौँयोगेश गौचन थकालीबागलुङसुशील खड्का
मुस्ताङ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...