वैशाख ३० मा रास्वपा केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेन्डा

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

18
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाएको छ।
  • बैठक बुधबार बिहान ९ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने र महाधिवेशनको कार्यतालिकामाथि छलफल हुने जनाइएको छ।
  • निर्वाचन समीक्षा, आगामी रणनीति तथा अन्य सांगठनिक विषय पनि बैठकको मुख्य एजेन्डामा रहनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न आगामी वैशाख ३० गते केन्द्रीय समितिको बैठक बोलाएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक बुधबार बिहान ९ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। बैठकमा मुख्य गरी महाधिवेशनको तयारी, कार्यतालिका र अन्य विविध सांगठनिक विषयहरूमा छलफल हुने जनाइएको छ। निर्वाचनपछिको समीक्षा र पार्टीको आगामी रणनीतिबारे पनि बैठकमा कुराकानी हुने बताइएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँमनिष झा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...