
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम नामावली टुंगो लागेको छ। दाबी–विरोध र रूजु प्रक्रियापछि कुल ४ हजार २११ प्रतिनिधि सुनिश्चित भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले प्रतिनिधिहरूलाई परिचयपत्र (कार्ड) वितरण गर्ने कार्य सुरु गरिसकेको छ।प्रदेशगत विवरणअनुसार कोशीबाट ५५१, मधेसबाट ५४०, लुम्बिनीबाट ५२२, बागमतीबाट ५०२, सुदूरपश्चिमबाट ४००, गण्डकीबाट...