कसरी हेर्ने एसईईको नतिजा?

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

26
Share
Featured

काठमाडौँ : सरकारले अहिले केहीबेरमा एसईईको नतिजा सार्वजनकि गर्दै छ। राष्ट्रिय परीक्षा बोर्डले त्यसको अन्तिम तयारी गरिरहेको छ। 

उक्त परीक्षाको नतिजा विभिन्न माध्यामबाट हेर्न सकिन्छ। एसएमएस, आईभीआर र विभिन्न वेबसाइटबाट एसईईको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक कोर्ड हालेर परीक्षा नतिजा हेर्न सक्नेछन्।

नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र यूएसएसडीमार्फत नतिजा हेर्न सकिने छ। यस्तै जानकी टेक्नोलोजीज ३५००१ तथा एम्बिसन गुरुको ३१०६१ मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिने छ। 

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, ईकान्तिपुरलगायतका वेबसाइट प्रयोग गरेरसमेत नतिजा हेर्न सकिने छ 

मान्यता पाएका साइटहरू :

www.see.gov.np

www.neb.gov.np

www.see.ntc.net.np

www.ekantipur.com

www.see.edusanjal.com

https://khalti.com/app

see.collegeinfonepal.com

https://theconnectplus.com

https://ncellapp.ncell.com.np/result

result.neemaacademy.com

resultayo.com

see.ambition.guru

https://see.merostudy.net

nebeducation.com/see

यो समाचारमा

राष्ट्रिय परीक्षा बोर्डनेपाल टेलिकमकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...