प्रतिनिधिसभा बैठक ५ बजे बस्नेगरी स्थगित

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

21
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभा बैठक आज साँझ ५ बजे बस्नेगरी स्थगित गरिएको छ। सभामुख डोल प्रसाद अर्यालले बैठक स्थगित भएको जानकारी दिएका हुन्।

आज दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रतिनिधिसभाको अर्को बैठक ५ बजे बस्ने तय गरिएको छ।

यो समाचारमा

काठमाडौँडोल प्रसाद अर्यालरामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...