प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाए, संसद अधिवेशन आह्वानको तयारी

Author

सजिलो पत्रिका

२०८३ वैशाख २२, मङ्गलबार

13
Share
Featured

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे बस्ने गरी तय गरिएको छ।

बैठकमा संघीय संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने विषयमा निर्णय हुने सम्भावना रहेको एक मन्त्रीले बताएका छन्। सरकारले संसद अधिवेशन बोलाउने तयारी अघि बढाएको छ।

यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका आठवटै अध्यादेश जारी गरिसकेका छन्। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित सबै अध्यादेश जारी भएपछि अब संसद अधिवेशन आह्वान गर्ने प्रक्रिया अघि बढ्ने भएको छ।

यो समाचारमा

काठमाडौँबालेन्द्र शाह (बालेन)रामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...