रास्वपाले सोमबार केन्द्रीय समिति बैठक बोलायो, संगठन विस्तार र महाधिवेशन तयारी मुख्य एजेन्डा

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

16
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सोमबार दिउँसो ३ बजे काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो।

पार्टी प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार केन्द्रीय समितिका सबै सदस्यलाई बैठकमा अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ। साथै, आजै साढे ३ बजे पार्टीको सचिवालय बैठक पनि बस्ने तयारी छ।

बैठकमा पार्टीको संगठन विस्तार र आगामी महाधिवेशनको तयारीलाई मुख्य एजेन्डा बनाइएको छ। यसका लागि ६ वटा मुख्य कार्यसूची तय गरिएको पार्टीले जनाएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...