शिक्षा समितिको सभापतिमा रास्वपाकी ओजश्वी शेरचन बहुमतले निर्वाचित

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०४, शुक्रबार

23
Share
Featured

काठमाडौँ

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ओजश्वी शेरचन बहुमतले निर्वाचित भएकी छन्। उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार गुरु बराल लाई पराजित गर्दै सभापतिमा विजय हासिल गरेकी हुन्।

समितिको बैठकमा मत गणना नगरी बहुमत र अल्पमतका आधारमा शेरचनलाई निर्वाचित घोषणा गरिएको हो। समितिमा रास्वपाको एकल बहुमत रहेकाले शेरचनको पक्षमा निर्णय भएको बताइएको छ।

एमालेका उम्मेदवार बराललाई नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले समर्थन गरेका थिए। तर आवश्यक बहुमत नपुग्दा उनी पराजित भएका हुन्।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाल कम्युनिष्ट पार्टीनेपाली काँग्रेसराष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...