काठमाडौँप्रतिपक्ष दल श्रम संस्कृति पार्टीले विज्ञहरूसँगको सामूहिक छलफल सुरु गरेको छ। संघीय संसदमा पहिलो पटक प्रवेश गरेको सो पार्टीले आइतबार ललितपुरमा छलफल कार्यक्रम आयोजना गरेको हो।छलफलमा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा डा. सुन्दरमणि दीक्षित, डा. राजाराम सुवेदी, प्रोफेसर डा. राजकुमार पोखरेल, डा. टीकाराम गौतम, डा. केशवमान शाक्य, डा.





