कांग्रेसद्वारा प्रदेश मुख्यमन्त्रीसँग मन्त्रालय संख्या घटाउने विषयमा छलफल

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

22
Share
Featured

काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रदेश सरकारहरूमा मन्त्रालयको संख्या घटाउने विषयमा आज आफ्ना मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे सुरु हुने उक्त बैठकमा सातै प्रदेशका सभापति तथा प्रदेश संसदीय दलका नेताहरूको पनि सहभागिता रहने जनाइएको छ।

छलफलको मुख्य उद्देश्य प्रदेश सरकारलाई थप प्रभावकारी र चुस्त बनाउने रहेको छ। मन्त्रालयहरूको संख्या घटाएर प्रशासनिक खर्च कम गर्ने र कार्यसम्पादन सुधार्ने विषयमा गहन विचार-विमर्श हुने बताइएको छ।

हाल नेपाली कांग्रेस ले मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ। उक्त बैठकले प्रदेश संरचनालाई व्यवस्थित र परिणाममुखी बनाउने दिशामा महत्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...