त्रिभुवन विमानस्थलमा करिब २ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

Author

सजिलो पत्रिका

२०८२ चैत ३०, सोमबार

19
Share
Featured

काठमाडौँ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। उनलाई आज विमानस्थलबाट नियन्त्रणमा लिइएको हो।

श्रीलंकाको कोलम्बोबाट श्रीलङ्कन एयरलाइन्सको उडानमार्फत काठमाडौं आएका ती नागरिकलाई विमानस्थलको भन्सार क्षेत्रमा जाँचका क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

बरामद गाँजासहित उनलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टराईले जानकारी दिएका छन्।

यो समाचारमा

श्रीलंकात्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...