सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

21
Share
Featured
  • रास्वपाका आशिष गजुरेल १७,९४० मतसहित सिन्धुली–२ बाट निर्वाचित भए।
  • उनले निवर्तमान सांसद लेखनाथ दाहाल (राजन) लाई ३,१६० मतान्तरले पराजित गरे। दाहालले १४,७८० मत पाए।
  • एमालेका मनोजजंग थापा तेस्रो र कांग्रेसकी सुशीला थिङ चौथो भए, रास्वपाको यो जितलाई सिन्धुलीको राजनीतिमा ठूलो फेरबदलका रूपमा हेरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सिन्धुली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आशिष गजुरेल निर्वाचित भएका छन्। उनले १७ हजार ९४० मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

गजुरेलले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवं सोही क्षेत्रका निवर्तमान सांसद लेखनाथ दाहाल (राजन) लाई ३ हजार १६० मतान्तरले पराजित गरे। दाहालले १४ हजार ७८० मत प्राप्त गरे। तत्कालीन माओवादीको बलियो गढ मानिने सिन्धुली–२ मा रास्वपाले कम्युनिस्ट विरासत तोड्दै जित निकालेको हो।

निर्वाचनमा नेकपा एमालेका मनोजजंग थापा ११ हजार ६०६ मतसहित तेस्रो र नेपाली काँग्रेसकी सुशीला थिङ ६ हजार ७६० मतसहित चौथो स्थानमा रहे। यस्तै, स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले ५८६ मत प्राप्त गरे। गजुरेलको यो जितलाई सिन्धुलीको राजनीतिमा ठूलो फेरबदलका रूपमा हेरिएको छ।

यो समाचारमा

सिन्धुलीनेपाली कम्युनिष्ट पार्टीकाठमाडौँनेपाली काँग्रेस
राष्ट्रिय स्वतन्त्र पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...