केहीबेरमै सुरु हुँदैछ काठमाडौं-१ को मतगणना: कसले मार्ला बाजी?

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

29
Share
Featured
  • काठमाडौं क्षेत्र नं. १ को मतगणना आज राति १०:३० बजेपछि सुरु हुने।
  • सर्वदलीय बैठकको सहमतिपछि गणना सुरु गर्ने निर्णय।
  • मुख्य प्रतिस्पर्धा: नेपाली कांग्रेसका प्रबल थापा, रास्वपाकी रञ्जु दर्शना र राप्रपाका रवीन्द्र मिश्रबीच।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना आजै राति साढे १० बजेपछि सुरु हुने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश थापाका अनुसार सर्वदलीय बैठकमा भएको सहमतिअनुसार राति साढे १० बजेपछि गणना कार्य प्रारम्भ गर्ने निर्णय गरिएको हो।

काठमाडौँ महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ समेटिएको यस क्षेत्रमा मतगणनाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। यस क्षेत्रमा नेपाली काँग्रेसका प्रबल थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्‍यौपाने दर्शनाराष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। काठमाडौंका अन्य निर्वाचन क्षेत्रहरूमा पनि मतगणना सुरु गर्ने समयबारे सर्वदलीय छलफल भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

काठमाडौँरञ्जु न्‍यौपाने दर्शनाराष्ट्रिय स्वतन्त्र पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी
नेपाली काँग्रेस6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...