५ घण्टामा ३१ लाख ६३ हजार बढीले खसाले मत, देशभर उत्साहजनक मतदान जारी

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

25
Share
Featured
  • देशभर करिब १८% मतदाताले मतदान गरेका छन्।
  • बिहान ७ बजेदेखि १२ बजेसम्म ३१,६३,७३६ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
  • अधिकांश मतदान केन्द्रमा उत्साहपूर्ण र शान्तिपूर्ण मतदान जारी; साँझ ५ बजेसम्म मतदान हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार मध्याह्न १२ बजेसम्म देशभर करिब १८ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा पहिलो ५ घण्टाको अवधिमा कुल ३१ लाख ६३ हजार ७३६ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभरका सबैजसो मतदान केन्द्रमा उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी दिए। आयोगको प्रणालीमा प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार मतदानको दर क्रमशः बढ्दै गएको छ। निर्वाचन आयोगले साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ।

यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डिजिटलाइजेसन, डेमोग्राफी र डायस्पोरालाई केन्द्रमा राखेर काम गर्नुपर्छ - अर्थमन्त्री वाग्ले

    काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विकासका लागि ‘डिजिटलाइजेसन’, ‘डेमोग्राफी’ र ‘डायस्पोरा’ (थ्री डी) लाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र नेपालबीचको ६० वर्ष लामो साझेदारीका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यी तीन पक्षले नै वर्तमान नेपालको राजनीतिक र सामाजिक

    Data is loading...

    Loading brands...

    Loading footer...