सरकारले गर्‍यो २०८३ सालको सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय

Author

सजिलो पत्रिका

२०८२ फागुन १३, बुधबार १५:०५

42
Share
Featured
  • सरकारले विक्रम संवत् २०८३ का लागि सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ।
  • मन्त्रिपरिषद् बैठकले २०८३ वैशाख १ देखि चैत मसान्तसम्मका बिदा दिने विषयमा सैद्धान्तिक निर्णय गरेको छ।
  • बिदाका विशिष्ट मिति र सूची भने अझै निर्धारण हुन बाँकी छ; गृह मन्त्रालयले चाँडै आधिकारिक विवरण राजपत्रमा प्रकाशित गर्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

सरकारले आगामी विक्रम संवत् २०८३ सालका लागि सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले २०८३ वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदाहरू निर्धारण गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आगामी वर्षको क्यालेन्डरअनुसार कुन-कुन दिन बिदा दिने भन्ने विषयमा मन्त्रिपरिषद्ले सैद्धान्तिक निर्णय गरेको छ। यद्यपि, बिदाका विशिष्ट दिन र मितिहरूको विस्तृत सूची भने निर्धारण हुन बाँकी छ। गृह मन्त्रालयले चाँडै नै बिदाको आधिकारिक विवरण तयार गरी राजपत्रमा प्रकाशित गर्नेछ।

यो समाचारमा

काठमाडौँओमप्रकाश अर्याल

ट्यागहरू

#सार्वजनिक बिदा#ओमप्रकाश अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    sajilo patrika

    भूमिहीन र सुकुमवासीलाई जग्गाका लागि निवेदन दिन सरकारको अन्तिम आह्वान

    लाइसेन्सका लागि अब तोकिएकै क्लिनिक धाउनु नपर्ने, जुनसुकै दर्तावाल चिकित्सकको रिपोर्ट चल्ने

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    भर्खरै

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    News Image

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    News Image

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    News Image

    प्रधानमन्त्री शाहलाई पुँजीबजार लगानीकर्ताले के दिए सुझाव ?

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू