आज ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस (तस्बिरहरु)

Author

सजिलो पत्रिका

२०८२ फागुन ०७, बिहिबार

26
Share
Featured

काठमाडौँ

आज ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस  नेपाल सरकारले   टुँडिखेलको सैनिक मञ्चमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

विसं. २००७ सालमा भएको क्रान्ति पछि १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

टुँडिखेलमा आयोजित सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश लगायत विभिन्न राजनीतिक दलका नेता लगायत, विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।














यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँरामसहाय प्रसाद यादवसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्बिरसहित)

    काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान शिवको पूजा–आराधनाका लागि देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ। विशेषगरी काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको छ। भक्तजनको चापलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले आज बिहानैदेखि पशुपतिनाथका चारै वटा ढोका खुला गरेको छ। दर्शनार्थीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...