सुर्खेतमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

Author

सजिलो पत्रिका

२०८२ फागुन ०५, मङ्गलबार

34
Share
Featured
  • सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ मा ४२ वर्षीया महिलामाथि जबरजस्ती करणीको घटना भएको छ।
  • प्रहरीले २३ वर्षीय बिमल विकलाई पीडितको उजुरीको आधारमा सोमबार पक्राउ गरेको छ।
  • विकलाई हिरासतमा राखेर घटनाको थप कानूनी प्रक्रिया र अनुसन्धान अघि बढाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ मा ४२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय बिमल विक पक्राउ परेका छन्। पीडित महिलाले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले विकलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका विकलाई हिरासतमा राखेर घटनाबारे थप कानुनी प्रक्रिया र आवश्यक अनुसन्धान अघि बढाइएको छ।

यो समाचारमा

सुर्खेतवीरेन्द्रनगर नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक अपराधजन्य घटनाको रेखाचित्र (ग्राफ) बर्सेनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ भन्दा आव २०८१/८२ मा शून्य दशमलव १४ प्रतिशतले अपराध बढेको हो।त्यस्तै, आव २०८१/८२ भन्दा आव २०८२/८३ मा एक दशमवल १५ प्रतिशतले अपराध बढेको देखिन्छ ।

    Data is loading...

    Loading brands...

    Loading footer...