सवा १० अंकले घट्यो नेप्से, कारोबार ११ अर्ब ६५ करोड

Author

सजिलो पत्रिका

२०८२ माघ २५, आइतबार

18
Share
Featured
  • साताको पहिलो दिन नेप्से १० अंकले घटेर २६९८ विन्दुमा पुगेको छ।
  • कुल ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ; ८५ कम्पनीको मूल्य बढेको, १६८ कम्पनीको मूल्य घटेको र ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
  • सुपर माई हाइड्रो, रिडि पावर, खानिखोला हाइड्रोको सेयर १०%ले बढेको, जबकि कालिन्चोक दर्शन र कर्पोरेड डेव्लपमेन्टको सेयर ८%ले घटेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साताको कारोबारको पहिलो दिन सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १० अंकले घटेर परिसुचक २६९८ मा झरेको छ ।

यसदिन ११ अर्ब ६५ करोडको कारोबार भएको छ । कारोबारमा आएका ८५ कम्पनीको मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ । यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यसदिन सुपर मादि हाइड्रो, आखुखोला जलविद्युत, रिडि पावर, राधि विद्युत्, एसवाइ प्यानलनले सर्वाधिक कारोबार भयो ।

आज सुपर माई हाइड्रो, रिडि पावर कम्पनी र खानिखोला हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ भने कालिन्चोक दर्शन र कर्पोरेड डेव्लपमेन्टको सेयर सबैभन्दा धेरै ८ प्रतिशतले घट्यो ।

आज लगानि र अन्य बाहेक सबै सुचक ओरालो लागेका छन् ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...