पत्रकार दिनेश सिटौलाको निधन

Author

सजिलो पत्रिका

२०८२ माघ १८, आइतबार

29
Share
Featured
  • पत्रकार तथा चलचित्रकर्मी दिनेश सिटौलाको ४३ वर्षको उमेरमा ब्रेन ह्यामरेज (एन्यूरिज्म रप्चर) का कारण निधन भयो।
  • रास्वपाको चुनावी अभियानका क्रममा अछाममा बेहोस भएपछि काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा उपचार गरिएको थियो, जहाँ १२:४५ बजे मृत घोषणा गरियो।
  • चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष सिटौलाले सयौं नेपाली चलचित्रको प्रवर्द्धनमा योगदान दिएका थिए, उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पत्रकार तथा चलचित्रकर्मी दिनेश सिटौलाको ४३ वर्षको उमेरमा निधन भएको छ। ब्रेन ह्यामरेज (एन्यूरिज्म रप्चर) का कारण उनको निधन भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी अभियानका क्रममा अछाममा रहेका बेला अचानक बेहोस भएपछि उनलाई काठमाडौं ल्याइएको थियो। ग्राण्डी अस्पतालमा उपचारका क्रममा चिकित्सकले आज दिउँसो १२:४५ बजे उनलाई मृत घोषणा गरेका हुन्।

चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत रहेका सिटौलाले सयौं नेपाली चलचित्रको प्रवर्द्धनमा काम गरेका थिए। अविवाहित सिटौलाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँअछाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...